विराटनगरमा भव्य भयो राधाकृष्ण रथयात्रा, भेटीबापतको रकम बाढीपीडितलाई
विराटनगर : विराटनगरमा ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने परम्पराअनुसार शनिबार विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगरका विभिन्न क्षेत्रको परिक्रमापछि पुनः मन्दिरमै पुगेर सम्पन्न भएको हो।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिवत् पूजाआजा गरी रथयात्राको उद्घाटन गरेपछि राधाकृष्णको युगल जोडी सवार र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







